Wednesday, August 5, 2015

सक्कली र नक्कली आइफोन कसरी चिन्ने? (थाहा पाउनुहोस)

संसारमा थुप्रै नक्कली समान भित्रिसकेको छ ।
नक्कली के लाई भन्छ र सक्कली के लाई भन्छ ?
यो देख्नी बितिकै छुटाउन त सकिन्न ।एप्पलका
आइफोन, आइप्याडका लागि नेपालको
आधिकारिक बिक्रेता जेननेक्स कम्युनिकेसनले
नक्कली र सक्कली आइफोन चिन्न सकिने
जानकारी दिएको छ।नेपालमा एप्पलका
आइफोन र अरु उत्पादन वर्षौंदेखि प्रयोगमा आए
पनि ती उत्पादन आधिकारिक बिक्रेतामार्फत
नआएका हुँदा उपभोक्ताले सक्कली भ्याट बिल
तथा वारेन्टी पाउन सकेका थिएनन्। एप्पलका
उत्पादनको आधिकारिक बिक्री वितरणपछि
जोकोहीले पनि सक्कली वा नक्कली एप्पलका
उत्पादन छुट्ट्याउन सक्ने कम्पनीले जनाएको छ।
सक्कली बुजेर मात्र सामान किनौ । एजेन्सी

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com