नोटिङघम, श्रावण २१ - अस्ट्रेलिया एसेस
शृंखलाको चौथो टेस्टको पहिलो दिन भोजन
अगाडी नै ६० रनमा अलआउट भएको छ । टस हारेर
ब्याटिङ गर्न आएको अस्ट्रेलिया बिहीबार १९
ओभर पनि टिक्न सकेन । टेस्टमा अस्ट्रेलियाको
न्युन स्कोर ३६ रन हो ।
इङ्ल्यान्डका स्टुवार्ट ब्रोर्डले ८ विकेट लिए ।
सोही क्रममा उनले टेस्ट क्रिकेटमा आफ्नो ३ सय
विकेट पनि पूरा गरे । पहिलो दिनको खेलमा
भोजन अगाडी कुनै पनि बलरको यो उत्कृष्ट
बलिङ प्रदर्शन हो । दुवै ओपनर क्रिस रोजर्स र
डेविड वार्नरलाई खाता नखोली गुमाएको
अस्ट्रेलियाबाट कप्तान माइकल क्लार्क (१०) र
मिचेल जोनसन (१३) बाहेक अन्य कसैले दोहोरो
स्कोर बनाउन सकेनन् ।
Friday, August 7, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
खेलकुद
Labels:
खेलकुद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment