इन्डियाका सुपर स्टार अभिषेक हिन्दी
फिल्मका सुपरस्टार अमिताब का छोरा हुन्।
उनि मिसवोर्डको उपाधी हात परेकी
इंडियाकि चर्चित नाइका ऐश्वर्या राईसंग
बिबाहको बन्धनमा बधियाका थिए। उनको र
नाइका ऐश्वर्या राई को बिवाह उनीहरुको
परिवारकोस्वीकृतिमा भएको थियो,
विबाहको केही समयपश्चात ति दम्पतिको
छोरी जन्मियकी थिइन, आजा उनकै छोरीका
बारेमा विभिन्न किसिमका टिप्पणीहरु
सुनियका छन्। फ्यानले गरेको टिप्पणीमा
आपत्ति जनाएका छन् अर्थात अभिनेता अभिषेक
सामाजिक सञ्जालमा आफ्नो छोरी
आराध्याका बारेमा गरिने टिप्पणी आफूलाई
सैह्य नहुने बताएका छन्। एक फ्यानले गरेको
ट्वीटलाई लिएर उनले यस्तो आक्रोश पोखेका
हुन्। ती फ्याले गरेको ट्वीटमा भनिएको
थियो, ‘आराध्याको बुबा अभिषेकलाई
‘द्रोणा’ र झूम बराबर भूम’ मन पर्दैन।’ र यस्तो
पनि लेखिएको थियो, ‘आमा ऐश्वर्याले बाबा
अभिषेकसँग किन विबाह गरिन् भन्ने ज्ञान पनि
आराध्यालाई छैन।’ आफ्नो आगामी चलचित्र
‘अल इज वेल’को पहिलो ट्रेलर सार्वजनिक गर्ने
कार्यक्रमका दौरान अभिषेकले भने, ‘मलाई
थाहा छ, मेरा आमा बुबा र मेरी पत्नी पब्लिक
फिगर हुन्। तर मेरी छोरी हैन। मलाई कसैले मेरी
छोरीको बारेमा यस्तो कुरा गरेको मन पर्दैन।’
नायाक अभिषेकलाई मनै नपर्ने कुरा उनकै फ्याले
गरेपछी कसैलाई मन लागेको कुरा बोल्न
पाएपछी नायक आभिषेकले पनि उनको कुरा
राख्न पाउने विचार ब्यक्त गरेका छन्।
अभिनेत्री ऐश्वर्याले भने कुनै विचार ब्यक्त
गरेकी छैनन्। स्रोत : ओ यस नेपाल
Wednesday, August 5, 2015
New
अभिषेक र उनकी छोरी आराध्याको बारेमा अनौठो टिप्पणीहरु
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
फिल्मी खबर
Labels:
फिल्मी खबर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment