उदास छोरालाई देखेर बाउ
बाउः के भो छोरा ?
छोराः केिह होइन वुबा
बाउः भन न म तेरो साथी जस्तै त हो नी
छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो
अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे
यार ॥
भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन
एक छात्रलाई शिक्षकले "अल्छिपन " को
बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले
तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि
अल्छिपन हो ।
ग्राहक :"भाई एउटा जुस दिनुन ।"
(मुन्द्रे रियल जुस दिएछ ।)
ग्राहक :"भाई रियलमा त किरा छ भन्छनि
यसबाट पनि किरा निस्कियो भने नि ?"
मुन्द्रे :"किराको छुट्टै पैसा लागछ ।"
(एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिड्दै
थिई।)
सुगाले भन्यो:"है केटी तिमी सारै नराम्री
छौ।"
केटी सुनेको नसुनै झै गरेर हिडी। फर्केर आउदा पुन:
त्यस सुगाले भन्यो: "है केटी तिमी सारै
नराम्री छौ।"
यसरी सुगाले दिनहु त्यसै भन्न थाल्यो।
केटीलाई एउदम रिस उठेछ र पसलेलाइ कराउन
गइछ। पसलेले माफी माग्यो र आइन्द सुगाले
यस्तो नभन्ने कबुल... गरेर केटीलाई फर्कायो ।
(भोली त्यो केटी त्यही बाटो हिडी)
र सुगाले भन्यो: है केटी....
केटी: भन....
सुगा:बाकी त तिमीले बुझ्यौ नि हैन ??
छोरा :" मम्मी तपाईंलाई त्यो प्लेट याद छ ?
जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो
कि कही प्लेट फुट्ने त हैन भनेर ।"
मम्मी : "याद छ छोरा, तर किन र ?"
छोरा :"मम्मी, सम्झिनुस् आज देखी तपाईंको
टेन्सन समाप्त भयो ।"
बच्चा:(पाहुनालाई) "हजुर निकै बेर यहाँ
बसिरहनुहुन्छ ?"
पाहुना: "किन र बाबु ?"
बच्चा: "बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल
खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक
लागिसक्यो"
एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो
कि: "सुन्न आज एउटा बाघले म सँग गफ गर्यो ।"
दोस्रो शिकारि: "के भन्यो ?"
शिकारिले भन्यो, "जसरि मैले उतिर बन्दुक
तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको
कागज देखायो,,,,,,,"
एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको
खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा
बिधार्थीको खाजा खाइदिएछ अनि भनेछ,
‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने
गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै
खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ |’
Friday, August 7, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
मनोरंजन
Labels:
मनोरंजन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment