Friday, August 7, 2015

मुन्द्रे को अन्तर्वार्ता

मुन्द्रे
अन्तरवार्ता दिन गएछ । खासै तयारी नभएको
हुनाले उसले अन्तर्वार्ता दिएर बाहिर
निस्केको मान्छेलाइ के के सोध्यो भनेर सोधेछ ।
त्यो मान्छेले सवै प्रश्न र तिनको उत्तर पनि
बताएछः
१) नेपालको प्र म को हुन?
उत्तर: झलनाथ खनाल
२) नेपालमा प्रजात्रन्त कहिले आएको थियो ?
उत्तर: २००७ सालमा
३) मंगल ग्रहमा मान्छे छन् ?
उत्तर: वैज्ञानिकहरु तेसै भन्छन , अनुसन्धान
भैरहेको छ !
मुन्द्रेले उत्तर कण्ठ पार्न थालेछ। जब उसको
पालो आयो र भित्र छिर्योः
१) तपाइको नाम ?
झलनाथ खनाल
२) हो र ! कहिले जन्मनु भो ?
२००७ सालमा
३) तपाई पगाल हो कि क्या हो ?
वैज्ञानिकहरु तेसै भन्छन, अनुसन्धान भैरहेको छ

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com