Friday, July 3, 2015

नारायणीमा हामफालेका पुरुषलाई सशस्त्रले बचायो

ारायणीमा हामफालेका पुरुषलार्इ सशस्त्रले
बचायो

फोटो :नारायणीबाट उद्धार गरिएका
टेकबहादुर बिक । तस्बिर : सशस्त्र प्रहरी
काठमाडौं : आत्महत्या गर्न चितवनको
भरतपुरस्थित नारायणी नदीमा हामफालेका
एक होटल ब्यवसायीलार्इ सशस्त्र प्रहरीले
उद्धार गरी बचाएको छ ।
चितवन भरतपुर-१ रामनगरमा स्वर्गदारी तन्दुरी
रेस्टुरेण्ट चलाउँदै आउएका ३७ वर्षीय टेकबहादुर
बिक आत्महत्या गर्न वर्षे भेलम उर्लेको
नारायणी नदीमा हामफालेका थिए ।
बागलुङको गल्कोट-१ स्थायी घर भएका
उनलार्इ उद्धार गरी सशस्त्र प्रहरीको
चितवनस्थित आईआरटी पोष्टमा राखिएको छ
। उनले आत्महत्या गर्न खोज्नुको कारण खुल्न
सकेको छैन ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com