अर्को सनसनीपूर्ण भविष्यवाणी : 'हजार वर्षपछि पृथ्वी रहन्न, मानिस डढेर मर्नेछन ।
हालै वैज्ञानिकहरूले ठूलो शोधपछि एउटा
भविष्यवाणी गरेर पृथ्वी छैटौं महाप्रलयको
युगमा प्रवेश गरेको बताएका छन्।
स्टानफोर्ड उड्स इन्स्टिच्युट फर
इन्भारोमेन्टका प्राध्यापक तथा शोधकर्ता
पाउल इर्लिचको टोलीले यस्तो भविष्यवाणी
गरेको हो। यो भविष्यवाणी 'साइन्स
एड्भान्स जर्नल'मा छापिएको छ।
यो शोधबारे समाचार प्रकाशन र प्रसारण
भएपछि मानिसमा त्रास फैलिएको देखियो।
मानिसले प्रकृतिबाट प्रशस्त फाइदा उठाएर
प्रकृतिलाई नै हेप्न थालेपछि यस्तो अवस्था
आउन लागेको हो।
भिडियो सहित हेर्नुहोस तल्को बाक्सा मा थिचनु होला ।
No comments:
Post a Comment