Monday, June 29, 2015

भोलि अनौठो दिन, संसार नै रोकिने एकछिन


भोलि अनौठो दिन, संसार नै रोकिने एकछिन
==============================
असार १४, न्यूयोर्क । यस वर्षको जुन ३० अन्य
महिना र दिनहरुभन्दा लामो हुनेछ । अमेरिकी
स्पेस
एजेन्सी नासाका वैज्ञानिकहरुले लीप सेकेण्ड
अर्थात् अतिरिक्त सेकेण्ड जोडिने कारणले यस
वर्षको जून ३० लामो दिन बन्ने भएको दावी
गरेका
छन् । वैज्ञानिकहरुका अनुसार पृथ्वीको घुम्ने
प्रक्रिया ढिलो हूँदै गईरहेको छ । जसलाई लिप
सेकेण्ड अर्थात अतिरिक्त सेकेण्डमा गनिन्छ ।
कोअर्डिनेटिङ युनिभर्सल टाईम (युटीसी) का
अनुसार एकदिनमा ८६ हजार ४ सय सेकेन्ड हुन्छ ।
युटीसी अटोमेटीक भएकाले एक सेकेण्ड अवधि
सीसिएमको एटम्समा हुने पूर्वानुमानित
ईलेक्ट्रोम्याग्नेटिक ट्राजिसन्सको अनुशार
मापन
गरिन्छ ।
पृथ्वीको गतिमा समय निर्भर
ईलेक्ट्रोम्याग्नेटिक ट्राजिसन्सलाई धैरै
विश्वसनिय मानिन्छ । सिसीयम घडीले १४
लाख
वर्षसम्म एक एक सेकेण्डको तत्काल भविष्यवाण्ी
गर्नसक्ने क्षमता राख्दछ । पृथ्वीको गतिमा
लाग्ने
समय अनुसार नै एक दिनको औसत लम्बाई निर्भर
हुने
गर्छ ।
सामान्यतया पृथ्वी एक पटक घुम्न ८ करोड ६४
लाख
सेकेण्ड समय समय लाग्छ । वैज्ञानिकहरुका
अनुशार
सन् १८२० पछिका दिनहरु ८६ हजार ४ सय सेकेण्ड
भन्दा बढि समयका छैनन् । सोही आधारमा ३०
जुनको ११ बजेर ५९ मिनेट, ५९ सेकेण्ड युटीसीमा
एक
अतिरिक्त सेकेण्ड जोडिदैं छ । साभार अनलाइन
पत्रिका





राती दुत्ने बेला भग्वान कोदर्सन गरौ ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com