एजेन्सी–अभिनेत्री प्रीति गुप्ताको नांगो
फोटो र भिडियो सार्वजनिक भएपछि
इन्टरनेटमा भाइरल बनेको छ । स्टार प्लसकी
चर्चित टेली सिरियल ‘कहानी घर-घरकी’ मा
काम गरिसकेकी प्रीतिको नयाँ फिल्म
‘अनफ्रिडम’का केही नांगो फोटो र भिडियो
सार्वजनिक भएको हो ।
सार्वजनिक भएको भिडियोमा प्रीति
आफ्नो परिवारका साथ चुम्बन गरिरहेको देख्न
सकिन्छ । खबरमा बताएअनुसार यो भिडियो
एक एडल्ट वेवसाइटले प्रयोग गरेपछि यो भाइरल
बनेको हो । प्रीति आफ्नो अनुमतिविना यो
भिडियो राखेको भन्दै उक्त साइटप्रति
कानुनी कारबहीमा जाने सोचमा छिन् ।
प्रीतिले हालै उक फिल्म ‘अनफ्रिडम’मा काम
गरेकी छन् । अश्लील विषयवस्तु र बोल्र्ड दृश्य
भएका कारण यो फिल्मलाई भारतमा प्रतिबन्ध
लगाइएको छ ।
यसको केही दिन पहिले अभिनेतृ राधिका
आप्टेको भिडियो इन्टरनेटमा भाइरल बनेको
थियो ।
Sunday, June 28, 2015
New
प्रीतिको नांगो फोटो र भिडियो सार्वजनिक, इन्टरनेटमा बन्यो भाइरल
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
साहित्य/लेख
Labels:
फिल्मी खबर,
मनोरंजन,
वित्तीय,
समाचार,
साहित्य/लेख
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment