Wednesday, August 5, 2015

दारी राख्दा पुरुषलाई यस्तो खतरा हुनसक्ने (थाहा पाउनुहोस)

दारी प्राय जसो सबै पुरुषहरुले राख्न मनपराउछ्न
। नेपाली समाजमा पनि मन पराएर अथवा
आफ्नो फेसनको लागि दारी पाल्ने गरेका
पुरुषहरु धेरै छन् । तर, त्यही दारी मानिसका
लागि एकदम नराम्रो घातक वस्तुको रुपमा
मानिएको छ । दारी राख्ने पुरुषलाई विभिन्न
किसिमका किटाणुहरुले रोग संक्रमण गराउन
सहयोग गर्ने एक अध्ययनले पत्ता लगाएका छ ।
शोधकर्ताहरुले आफ्नो अध्ययनको क्रममा दारी
पाल्ने पुरुषलाई विभिन्न रोग लाग्न सक्ने पत्ता
लगाएका छन् । दारी पाल्ने व्यक्तिलाई
स्टेफलोकोकस नामक खतरनाक ब्याक्टेरीयाको
संक्रमण हुनसक्ने पत्ता लगाएका छन् । दारी
किटाणुहरुको लागि सुरक्षित क्षेत्र हो ।
दारी पाल्ने व्यक्ति दारी काट्ने पुरुषको
तुलनमा बढि बिरामी हुने देखिएको पनि छ ।
आफ्नो अनुहारमा होस् वा नाक भित्रका रौं
दुवै किटाणुको संक्रमणको लागि खतरा रहेको
पाइन्छ । त्यसैले सफा हुन आग्रह गरिन्छ । स्रोत :
रातो पाटि

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com