नसम्झेको सायद कुनै पल नै छैन होला ।
सामाजिक संजाल फेसबुकमार्फत बेला–बेलामा
आफ्नो पीडा पोख्ने गरेकी छिन् । केही
समयअघि भगवानले यस्तो पीडा दिएपनि अरुले
यस्तो नदिनु भन्दै फेसबुकमार्फत आफ्नो पीडा
पोखेकी श्वेताले शनिबार फेरी आफ्नो
फेसबुकमा लामो स्ट्याट्समार्फत पीडा
पोखेकी छिन् ।
उपचारको लागि अमेरिका पुगेकी श्वेताले
जीन्दगीको गोरेटोले मान्छेलाई कहाँ–कहाँ
पुर्याउँछ कसैले पनि भन्न नसकिने रहेछ भन्दै पीडा
फेसबुकमार्फत पोखेकी छन् । श्वेताले फेसबुकमा
लेखेकी छिन्, ‘ जीन्दगीको गोरेटोले मान्छेलाई
कहाँ–कहाँ पुर्याउँछ कसैले पनि भन्न नसकिने रहेछ
। आफ्नै संसारमा रमाइरहेको थिएँ । सबै कुरा
आफुले भने जस्तै हुन्छ जस्तो लाग्थ्यो । यति
खुसी थिएँ ।
त्यसको सिमानै थिएन ।’ भन्दै सबैलाई
फेसबुकमा भावुक बनाएकी छिन् । अमेरिकाको
विभिन्न शहरमा कोहिनुर फिल्म प्रदर्शनको
लागि महत्वपूर्ण भूमिका खेल्नेहरुप्रति पनि उनले
आभार तथा धन्यवाद प्रकट गरेकी छिन् । मेरो
श्रीमानलाई दिनुभएको श्रद्वा अनि मलाई
अथाहा माया प्रेरणा र हौसला प्रदान गरी
मेरो घाउमा मलम लगाउने सम्पूर्णप्रति पनि
आभारी रहेको उल्लेख गरेकी छिन् ।
Monday, July 6, 2015
New
श्रीकृष्ण लाई सम्झदैं फेसबुकमार्फत श्वेताले भनिन भगवानले यस्तो पीडा दिएपनि अरुले यस्तो नदिनु
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
स्वास्थ्य/जीवनशैलीरी
Labels:
अन्तराष्ट्रिय समाचार,
खेलकुद,
फिल्मी खबर,
रोचक,
समाचार,
साहित्य,
साहित्य/लेख,
स्वास्थ्य,
स्वास्थ्य/जीवनशैलीरी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment