Saturday, June 27, 2015

गुगलले बनाउदै छ सन्सारैभरी Free Wifi दिने नयाँ तरिका


अब विश्वभर निःशुल्क वाइफइ
एजेन्सी– अब इन्टरनेट सेवा प्रदायक कम्पनी गुगलले
विश्वभर निःशुल्क वाइफाइ सेवा उपलब्ध
गराउने भएको छ । उसले यसका लागि
अमेरिकाको न्यूयोर्क सहरमा परिक्षण सुरु
गरिसेकाके छ ।
न्यूयोर्कमा अहिले लिंक एनवाइसी नामको
परियोजनाका लागि निःशुल्क पब्लिक
नेटवर्कको निर्माण भइरहेको बताइएको छ।
उसले कनेक्टिभिटीको लागि शहरका पुराना
टेलिफोन बाकसहरुलाई वाइफाइ हबमा परिणत
गर्नेछ। कम्पनीले न्यूयोर्कमा यो परिक्षण सफल
भएमा विश्वभर नै वाइफाइ वितरण गर्ने योजना
बनाएको छ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com