Monday, August 17, 2015

पुरुषहरुका लागि खुसीको कुरा !! अव सेक्स गर्न कन्डोम लगाउन नपर्ने...

महिलाले प्रयोग गर्ने गर्भ निरोधक
औषधीकोबारेमा त सुनिएको थियो । तर अव
भने पुरुषले समेत अनैच्छिक गर्भ रोक्न कण्डोमको
विकल्प खोज्न सक्ने भएका छन् । अव पुरुषले प्रयोग
गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध
हुने भएको छ । पुरुषले प्रयोग गर्न सक्ने गोली
उत्पादन गर्न बैज्ञानिकहरु सफल भएका छन् ।
बैज्ञानिकहरुले अहिले सम्म बनाइसकेको एच 2-
ग्यामेनड्याजोलले पुरुषको विर्यमा रहेका
शुक्राणुलाई विकाश हुन नदिने काम गर्छ ।
अमेरिकाको यूनिवर्सिटी अफ कन्सास मेडिकल
सेन्टरमा प्रचजनन जीव बैज्ञानिक जोसफ ताशले
यस्तो औषधीले पुरुषलाई पनि गर्भनिरोधक
औषधी प्रयोग गर्न सहज बनाउने बताए ।
स्रोत : ए .बि .सी न्यज

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com