दुई टुक्रा भएको हात एक
महिनापछि जोडियो
|
चीन: गोडामा जोडेर एक महिना बढीसम्म
जीवितै राखिएको हत्केलालाई पुर्नः हातमै
जोड्न चिनियाँ चिकित्सक टोली सफल भएको
छ । दुर्घटनामा छिनेको हत्केलालाई पुर्न:
पहिलेकै ठाउँमा जोड्न चिकित्सकको टोली
शुक्रबार सफल भएको समाचारमा जनाइएको छ
।
‘मध्यचीनको हुनान प्रान्तका आला झोउले
नयाँ जीवन पाएका छन्’, साङ्या अस्पतालका
माइक्रो सर्जरीका विभाग प्रमुखले भने , ‘तर
उनले अझै आराम गनुपर्ने छ ।’
सिङ्टोन शहर स्थित दुर्घटनामा परेका झोउको
दाहिने हातको हत्केला छिनेको थियो ।
झोउले भनेका छन्, 'दुर्घटनाले मेरो दिमाख
खाली बनाएको थियो, त्यो बेला हात
छिनेको मात्र मलाई याद छ ।'
छिनेको हातमा गम्भीर असर पुग्नुका साथै
नसामा समस्या देखिएपछि हात जोड्न
चिकित्सक टोलीले एक महिना महिना
बढीको समय पर्खनु परेको थियो । करिब १०
घण्टा लामो सर्जरीपछ
Friday, July 17, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Labels:
Slider,
अन्तराष्ट्रिय समाचार,
वित्तीय,
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment