Monday, July 13, 2015

स्टेजमा गीत गाउँदा इन्दिरालाई टाइट कपडा किन चाहिन्छ ?

काठमाडौं । नेपाली गायन क्षेत्रमा
‘चौवन्दी चोली अनी रातो घाघर’
गीतबाट चर्चामा आएकी गायिका
गायिका इन्दिरा जोशीको नयाँ कुरा
खुलासा भएको छ । जून कुरा आइतबार
राजधानीमा आयोजित कार्यक्रममा
प्रष्ट भएको छ । काठमाडौंमा आयोजना
गरिएको एक कार्यक्रममा गायिका
जोशीले गीत गाउँदा टाइट कपडा लगाउने
गरेको खुलासा भएको हो । कार्यक्रममा
दर्शकदिर्घामा वन पिस पहिरनमा
देखिएकी इन्दिरा त्यलगत्तै स्टेज पुग्दा फरक
पहिरनमा देखिईन् । त्यो कपडा एकदमै टाइट
थियो । उनको टाइट कपडाले सबैको ध्यान
एकाएक आकर्षण ग¥यो । स्टेजमा गीत गाउँदै
उनले कम्मर मर्काएर पनि नाच्न थालिन ।
त्यो हेर्दा इन्दिरा गीत गाउन भन्दा पनि
शारीरिक हाउभाउ देखाएर दर्शकलाई
उत्तेजक बनाउन स्टेजमा देखिईन् ।
कार्यक्रममा उनले ‘चौवन्दी चोली अनी
रातो घाघर’ बोलको गीत गाइन् । गीत
गाउन भन्दा धेरै कम्मर लच्काउन नै व्यस्त
देखिएकी थिईन् । उनको गीतभन्दा पनि
डान्स देखेर दर्शकले तालि बजाएर हुटिङ गरे
। उनलाई गीत भन्दा डान्स गर्न मनपर्ने
भएकाले टाइट कपडा लगाएकी हुन् ।
भिडियो हेर्नलाई तलको
विज्ञापनलाई हटाउनुहोस

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com